Monday, October 23, 2017

नेपालको राजनीतिमा बेलायतको चासो

प्रकाशित मिति: 2016/07/23

साउन ८, काठमाडौं । बेलायतले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो देखाएको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक रल्लाहकार विष्णु रिमाल र परराष्ट्र सचिव शंकरदास बैरागीसँग शुक्रबार अलग अलग भेटी नेपालस्थित बेलायती कार्यवहाक राजदूत एलिसन म्याकवेनले राजनीतिक संकटबारे  छलफल गरेकी छिन् ।  

रिमालसँग भएको भेटमा म्याकवेनले एमाले नेतृत्वको सरकारको बहिर्गमन र नयाँ सरकार गठनबारे जानकारी मागेको बेलायती कूटनीतिक स्रोतले बतायो ।

तपाईंको बिचार