Thursday, October 19, 2017

बाधा अड्काउ फुकाउ आदेश संसदले आज अनुमोदन गर्दै

प्रकाशित मिति: 2016/07/26

साउन ११,काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा व्यवस्थापिका संसदमा बाधा–अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेश गरेकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राजिनामा दिएसँगै नयाँ सरकार गठनका लागि  ओलीले राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउ आदेश जारी गर्न सिफारिस गरेका थिए ।
आज बसेको संसदको पहिलो बैठकको विशेष समयमा बोल्दै सांसदहरुले देशका विभिन्न भागमा आएको बाढी पहिरोका कारण कष्टकर समय गुजारी रहेका मानिसहरुका लागि राहतको कार्यक्रम तत्काल ल्याउन सरकारलाई आग्रह गरेका छ । 

  

तपाईंको बिचार