Tuesday, December 12, 2017

तीन बुँदे सहमतिसहित मधेशी मोर्चाले प्रचण्डको पक्षमा मतदान गर्ने

प्रकाशित मिति: 2016/08/03

साउन १९, काठमाडौं । नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र र संघीय गठवन्धनबीच सहमति भएको छ । मोर्चाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा सघाउने निर्णय गरेको छ । काँग्रेस–माओवादी गठबन्धन र मोर्चावीच तीन बुँदे सहमति भएको हो ।

‘मोर्चाका एक नेताले भने प्रचण्डलाई प्रधानमन्त्रीमा सघाउने निर्णय गरेको हो अहिले हामीले तीन बुँदामा सहमति गरेका छौं ।

तपाईंको बिचार