Friday, May 26, 2017  |    

प्रधानमन्त्री भन्छन् : यसपटक केही परिणाममूखी काम गर्नेछु ’

प्रकाशित मिति: 2016/08/20

काठमाडौं, भदौं ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक केही परिणाममूखी काम गर्नेछु ’ एक कार्यक्रमबीच बताएका छन् ।
कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्ना लागि चुनौतिपूर्ण अवसर प्राप्त भएको धारण व्यक्त गरेका छन्  ।

शनिबार नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को नेतृत्वमा आएको गोरखा जौबारीको टोलीबाट बधाई तथा शुभकामना ग्रहण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्  ।

 

तपाईंको बिचार