Tuesday, December 12, 2017

परराष्ट्रमन्त्री चढेको विमान दुर्घटनाबाट जोगियो

प्रकाशित मिति: 2016/09/13

काठमाडौं, २८ भद्रौ ।  नेपाल वायुसेवा निगमको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुनबाट जोगिएको छ । परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतकसहितका यात्रु रहेको आरए २०६ नम्बरको विमान दुर्घटनाबाट जोगिएको हो ।

भारतको नयाँदिल्लीबाट उडेको विमान दिउँसो १२ बजेर ४० मिनेट जाँदा त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको हो । अवतरणका क्रममा विमान विमानस्थलमा धस्सिएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

तपाईंको बिचार