Monday, May 29, 2017  |    

मंसिरमा दुई राप्रपाबीच एकता हुने

प्रकाशित मिति: 2016/11/15


कार्तिक ३०, काठमाडौं ।  आगामि मंसिर ६ गते पार्टी एकता हुनेगरि राप्रपा नेपाल र राप्रपाबीच भएको छ। एकीकृत राप्रपाको अध्यक्ष र सम्सदिय दलको नेता कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा रहनेमा सहमति भएको केन्द्रिय सदस्यले बताए।

सहमति अनुसार माघ मसान्तसम्म महाधिवेशन गर्ने र मंसिर ६ गते घोषणा सभा गर्ने सहमति भएको छ। मंगलबार विहान राप्रपा अध्यक्ष पशुपति शमशेर राणाको निवासमा दुबै पार्टीका अध्यक्षले पार्टी एकताको संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

तपाईंको बिचार