Friday, July 28, 2017  |    

प्रतिपक्षी दलहरुका कारण संसद वैठक स्थगित

प्रकाशित मिति: 2017/01/02

पुस १८, काठमाडौ  प्रतिपक्षी दलहरुको अडानका कारण आज अपरान्ह ४ बजेका लागि बोलाइएको व्यवस्थापिका संसदको वैठक सूचना टाँस गरी स्थगित गरिएको छ ।

अपराह्न १ बजे बोलाइएको वैठकमा प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गरेपछि सभामुख ओनसरी घर्तीमगले आज अपरान्ह ४ बजेका लागि वैठक पुनः बस्ने घोषणा गरेकी थिइन् ।

वैठक भोलि दिउँसो १ बजेबस्ने गरी स्थगित भएको हो ।

तपाईंको बिचार