Saturday, August 19, 2017  |    

प्रधानमन्त्री र सभामुखबिच भेटवार्ता

प्रकाशित मिति: 2017/01/04

पुस २०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीबीच आज बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा उहाँहरुबीच संसद्को गतिरोध, संविधान संशोधन प्रस्तावबारे सर्वोच्चको निर्णयपछि उत्पन्न परिस्थिति निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

तपाईंको बिचार