Monday, September 25, 2017

मतदान गर्न राप्रपाको ह्वीप

प्रकाशित मिति: 2017/04/30

वैशाख १७, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधानको दोस्रो संशोधन विधेयकको पक्षमा मतदान गर्न व्हीप जारी गरेको छ । आईतबार बिहान बसेको संसदीय दलको बैठकले पार्टीको निर्णय अनुसार सांसदलाई व्यवस्थापिका संसद बैठकमा अनिवार्य उपस्थित भई सरकारद्धारा पेश भएको संविधानको दोश्रो संसोधन विधेयकको पक्षमा मतदान गर्न व्हीप जारी गरको हो ।

व्यवस्थापिका संसदमा सरकारले पेश गरेको संविधानको दोश्रो संसोधनमाथि सत्तारुढ दल समेतको गरि ५० वटा संशोधन परेका छन् ।

तपाईंको बिचार