Sunday, November 19, 2017

राप्रपाको आकस्मिक बैठक बस्दै

प्रकाशित मिति: 2017/05/01

वैशाख १८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय समितिले महाअभियोग प्रस्तावलाई लिएर बैठक बोलाएको छ । राप्रपाले छलफल गर्न विहान ११ बजे आकस्मिक बैठक बोलाइएको हो ।

सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि राप्रपा असन्तुष्टि बनेको राप्रपाले सरकार छाड्ने कि नछाड्नेबारे निर्णय गर्ने बताइएको छ ।

तपाईंको बिचार