Saturday, July 22, 2017  |    

महाभियोग प्रस्ताव संसदमा पेस, प्रमुख प्रतिपक्षी दलको होहल्ला र नाराबाजी

प्रकाशित मिति: 2017/05/05

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दलको होहल्ला र नाराबाजी बिचमा प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग प्रस्ताव संसदमा पेश भएको छ। सभामुख ओनसरी घर्तीले अहिले १ बजेको बैठकमा छलफल हुने गरी प्रस्ताव पेश गरेकी हुन्। बैठक १ बजे फेरि बस्ने भएको छ।

तपाईंको बिचार