Saturday, July 22, 2017  |    

संसद बैठक ४ बजेसम्मका लागि स्थगित

प्रकाशित मिति: 2017/05/26

जेठ १२, काठमाडौं । संसद बैठक आज ४ बजेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिभिन्न माग गर्दै केहि दिनयता संसद बैठक अबरुद्ध गर्दै आएको छ । 

स्थानीय तहको संख्या हेरफेर गर्दा निर्वाचन नहुने संभावना बढ्ने एमालेको चिन्ता निर्वाचन आयोगले पुष्टि गरेको भन्दै उनले सहमतिका साथ अघि बढ्न तयार रहेको बताए । एमालेले स्थानीय तह संख्या हेरफेरको निर्णय र प्रधानन्यायाधिसको महाअभियोग प्रस्ताव फिर्ता तथा निर्वाचनका क्रममा भएका घटनाको छानविन माग गर्दै आएको छ ।

तपाईंको बिचार