Monday, September 25, 2017

दोस्रो चरणको निर्बाचन असार ९ गते हुने

प्रकाशित मिति: 2017/05/29

जेठ १५, काठमाडौं । सरकारले सहमतिको लागि भन्दै दोस्रोचरणको स्थानिय निर्बाचन असार ९ गते गर्ने निर्णय गरेको छ ।

सिहंदरमा बसेको मन्त्रिपरिषदको बैठकले जेठ ३१ मा तय भएको दोस्रोचरणको निर्बाचन असार ९ गते गर्ने निर्णय गरेको हो । आइतबार बसेको तीन ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शिर्ष नेताहरुको बैठले राजपाले भाग लिने स्थितिमा निर्बाचन सार्न सहमती जुटाएको थियो ।

तपाईंको बिचार