Monday, September 25, 2017

प्रधानमन्त्री चयन मङ्गलबार १ बजे हुने

प्रकाशित मिति: 2017/06/04

जेठ २१, काठमाडौं । व्यवस्थापिका–संसद्मा प्रधानमन्त्री चयन प्रक्रिया आज स्थगन भई यही जेठ २३ गतेका लागि तोकिएको छ ।

राजनीतिक दलहरुबीच सहमति खोजी मङ्गलबार अपराह्न १ बजे प्रधानमन्त्री चयन प्रक्रिया सञ्चालन हुने जनाइएको छ ।

तपाईंको बिचार