Saturday, July 22, 2017  |    

जल्यो प्रधानमन्त्रीको पुत्ला

प्रकाशित मिति: 2017/06/16

असार २, काठमाडौं । दुई नम्वर प्रदेशको चुनाव सारेको विरोधमा एमाले निटक विद्यार्थी संगठनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पुत्ला जलाएको छ । 

प्रर्दशनीमार्गस्थित नेपाल पुलिस क्लबको गेट अगाडि पुत्ला जलाएका हुन् । विद्यार्थीहरुले देउवा र प्रचण्डका विरुद्ध नाराबाजी गरेका थिए । 

तपाईंको बिचार