Thursday, November 23, 2017

प्रदेश २ मा फोरमलाई १७ र राजपालाई १५ सिट बाँडफाँट

प्रकाशित मिति: 2017/10/31

काठमाडौं । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रदेश २ का प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेको छ ।

प्रदेश २ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरमले पाएको छ भने १५ सिट राजपाले लिएको छ । प्रदेशसभाको ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने बाँकी ३१ सिट राजपाले पाएको छ ।

तपाईंको बिचार