Monday, April 23, 2018

काठमाडौं क्षेत्र नम्बर १ को सुरुवातीमा प्रकाशमान र रविन्द्रको प्रतिस्पर्धा

प्रकाशित मिति: 2017/12/08

काठमाडौं । धेरै चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर १ को मतगणनाको सुरुवाती परिणाम आएको छ उक्त परिणाममा कांग्रेस नेता प्रकाशमानसिंहले अग्रता लिएका छन् भने विवेकशील साझाका रविन्द्र मिश्रले सिंहलाई पछ्याइरहेका छन् ।

कांग्रेस नेता सिंहले ९३६ मत ल्याउँदा रविन्द्र मिश्रको ६७० मत आएका छन् । वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले २३५ मत पाएका छन् ।

तपाईंको बिचार