Monday, April 23, 2018

खसेको भन्दा १२ मत बढी भेटिएपछि काठमाडौं ५ मा गणना स्थगित

प्रकाशित मिति: 2017/12/08

काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ को मतगणना स्थगित भएको छ । खसेको मतभन्दा १२ मत बढी भेटिएपछि मतगणना स्थगित भएको हो ।

बुढानिलकण्ठ नगरपालिकाको विष्णुपादुका ‘क’ र नारायणथान सतल ‘क’ बुथको मत संख्या मुचुल्चा गरिएको भन्दा १२ मत बढी भेटिएपछि विवाद भएको जनाइएको छ ।

तपाईंको बिचार