Wednesday, September 26, 2018

अहिले सम्मकै सबैभन्दा धेरै मत ल्याउँदै केपी शर्मा ओली विजयी

प्रकाशित मिति: 2017/12/10

काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नंं ५ बाट प्रतिनिधिसभा सदस्यमा अहिले सम्मकै सबैभन्दा धेरै मत ल्याउँदै निर्वाचित भएका छन् ।

ओली ५७ हजार १ सय ३९ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली काग्रेसका उम्मेदवार प्र्रा. डा खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत मात्र ल्याए ।

ओली २०४८, २०५१ र २०५६ को आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । ओली हाल भक्तपुरको बालकोटका स्थायी बासिन्दा हुन । ओलीले आफूले भने भक्तपुरको सूर्यविनायकमा मतदान गरेका थिए ।

तपाईंको बिचार