Tuesday, July 17, 2018

प्रत्यक्षतर्फको मतगणना सम्पन्न

प्रकाशित मिति: 2017/12/13

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ को मतगणना सकिएपछि प्रतिनिधिसभा र प्रदेशसभा तर्फको सबै क्षेत्रको मतगणनाको काम सम्पन्न भएको छ । नेपाली कांग्रेसका बिजयकुमार गच्छदारले झिनो मतान्तरबिच विजयी प्राप्त गरेको छन् । 

शुरुदेखि नै कायम रहेको एमालेकी भगवती चौधरीको अग्रता तोड्दै गच्छदारले ३२१ मतको अन्तरमा जित निकालेका हुन् । गच्छदार ३८ हजार ९७२ मत प्राप्त गरी बिजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धीमा रहेकी एमालेकी भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी छन् ।

तपाईंको बिचार