Thursday, January 18, 2018

नयाँ सरकार गठनबारे केपी ओली र प्रचण्डबीच छलफल

प्रकाशित मिति: 2017/12/15

काठमाडौं । एमाले अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच निर्वाचनपछिको उत्पन्न राजनीतिक परिस्थिति र नयाँ सरकार गठनबारे छलफल गर्न भेटवार्ता भएको छ ।

भेटवार्तामा एमाले र माओवादीवीचको पार्टी एकता, सरकार गठन प्रक्रिया, नयाँ मन्त्रिमण्डलको गठनका साथै राष्ट्रियसभा सम्बन्धी अध्यादेश लगायतका विषयमा छलफल भएको हो ।

तपाईंको बिचार