Wednesday, June 20, 2018

पार्टी एकता चाँडै हुन्छ : ओली

प्रकाशित मिति: 2017/12/17

काठमाडौं ।  अन्नपूर्ण होटलमा आइतबार वाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा अब पार्टी अध्यक्ष को हुने भन्ने प्रश्नको जवाफ दिदैं ओलीले भने, ‘म एमालेको अध्यक्ष छँदै छु प्रचण्डजी माओवादीको अध्यक्ष नै हुनुहुन्छ’ ‘पार्टी एकता चाँडै हुन्छ । 

वाम गठबन्धनको सरकार बन्ने निश्चित भइसकेको अवस्थामा भावी प्रधानमन्त्री को बन्ने विषयमा स्पष्ट जवाफ दिएनन्। उनको पालो सकिनेवित्तिकै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस प्रश्नको उत्तर छुटेको उल्लेख गर्दै भने, ‘हामी दुबै प्रधानमन्त्री भइसकेका छौं, हामीलाई कुनै लोभ छैन।’

तपाईंको बिचार