Tuesday, October 23, 2018

माघ २४ गते रााष्ट्रिय सभाको चुनाव गर्ने सरकारको निर्णय

प्रकाशित मिति: 2018/01/05

काठमाडौं । बालुवाटारमा शुक्रबार बसेको आकस्मिक बैठकले माघ २४ गते  राष्ट्रिय सभा गठनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि निर्वाचान आयोगले माघ २५ गते निर्वाचन गर्न सिफारिस गरेको थियो । आयोगले पुस २५ गतेसम्मलाई दल दर्ता आह्वान गरेको छ । 

मन्त्रिपरिषद बैठकबारे ब्रिफिङ गर्दै अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिति तय भएको जानकारी दिए। सरकारले राष्ट्रिय सभा निर्वाचनका लागि पठाएको अध्यादेश राष्ट्रपतिले २ महिनासम्म अनुमोदन नगर्दा यो विषय विवादमा रहँदै आएको थियो। 

तपाईंको बिचार