Thursday, August 22, 2019

सिके राउत नजरबन्दमा

प्रकाशित मिति: 2018/01/19

धनुषा । स्वतन्त्र मधेश अभियान चलाइरहेका सीके राउतलाई प्रहरीले घरमै नजरबन्दमा राखेको छ। राउतलाई धनुषाको माछाबजारस्थित डेरामा नजरबन्दमा राखिएको हो ।  मधेश आन्दोलन सुरु भएको दिन उनले गर्न सक्ने गतिविधिलाई मध्यनजर गरी उनलाई नजरबन्दमा राखिएको हो। 

तपाईंको बिचार