Tuesday, April 23, 2019

प्रदेश तीनका सांसदहरुले लिए सपथ ग्रहण

प्रकाशित मिति: 2018/01/21

काठमाडौं । प्रदेश ३ का प्रदेश सांसदहरुको सपथ ग्रहण समारोह सम्पन्न भएको छ । 

सुरुमा प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा सपथ ग्रहण गराएकी थिइन् । त्यसपछि पौडेलले प्रदेशसभा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

तपाईंको बिचार