Friday, April 19, 2019

प्रदेश २ का निर्विरोध निर्वाचित राष्ट्रियसभा सांसद्ले आज प्रमाणपत्र पाउने

प्रकाशित मिति: 2018/02/07

काठमाडौं ।  प्रदेश २ बाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित सांसद्लाई आज निर्वाचन आयोगले विजयी प्रमाणपत्र वितरण गर्ने भएको छ । 

 निर्विरोध निर्वाचित भएका सांसद्लाई आयोगले केही दिनअघि निर्वाचित घोषणा गरेको थियो । प्रदेश २ बाट निर्विरोध भएका ८ जना राष्ट्रियसभा सांसद्लाई प्रदेश निर्वाचन कार्यालयले आज विजयीको प्रमाणपत्र वितरण गर्न लागेको हो ।

तपाईंको बिचार