Monday, August 26, 2019

प्रधानमन्त्री ओलीले लिए सपथ, लालबाबु र थममायाले पनि लिए मन्त्रीको सपथ

प्रकाशित मिति: 2018/02/15

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित कार्यक्रममा शपथ गराएका छन् । उहाँ देशको दोस्रो पटक प्रधानमन्त्री भएका हुन् । 

प्रधानमन्त्रीले ईश्वरको नाम नभई जनताको नाममा सपथ लिएका छन् । 

माओवादीको समर्थनमा प्रधानमन्त्री बने पनि माओवादीका तर्फबाट आज कुनै पनि मन्त्री बनेनन् । एमालेकातर्फबाट प्रदीप ज्ञवाली र ईश्वर पोखरेल मन्त्री हुने चर्चा रहे पनि लालबाबु पण्डित र थममाया थापालाई मात्रै शपथ गराइयो। 

तपाईंको बिचार