Tuesday, February 19, 2019

ओली र प्रचण्डबीच पार्टी एकतामा सहमति, ७ बजे संयोजन समितिले टुङ्गो लगाउने

प्रकाशित मिति:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकता गर्ने सहमति भएको छ । 

दुई नेताबीच भएको सहमति अनुमोदनका लागि ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । पार्टी नेताहरुका अनुसार त्यसलाई आजै एकता संयोजन समितिले अनुमोदन गर्नेछ । 

तपाईंको बिचार