Thursday, August 22, 2019

राष्ट्रपतिबाट जेष्ठ सांसद ठाकुर र भट्टले लिए शपथ

प्रकाशित मिति: 2018/03/04

काठमाडौ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महन्थ ठाकुर र नेपाली कांग्रेसकी सांसद तारादेवी भट्टले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको शपथ लिएका हुन् । 

 ठाकुरले प्रतिनिधिसभा जेष्ठ सदस्यको रुपमा शपथ लिएका हुन भने भट्टले राष्ट्रियसभाको जेष्ठ सदस्यको रुपमा शपथ लिएका छन् । ठाकुरले प्रतिनिधिसभा सदस्यलाई चार बजे संघीय ससद भवनमा शपथ ग्रहण गराउने छन् भने भट्टले राष्टि«यसभा सदस्यलाई शपथ खुवाउने छन् ।

तपाईंको बिचार