Wednesday, August 21, 2019

प्रतिनिधिसभा सांसदहरुले लिए सपथ

प्रकाशित मिति: 2018/03/04

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । संसद भवनमा आयोजित कार्यक्रममा जेष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुले सपथ दिलाएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आजै ज्येष्ठ सदस्य प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । सपथ ग्रहण कार्यक्रममा सांसदहरुलाई लागो पनि वितरण गरिएको छ

तपाईंको बिचार