Tuesday, February 19, 2019

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

प्रकाशित मिति: 2018/03/05

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टीका सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

देउवाले ४४ मत पाए भने प्रकाशमान सिंहले १९ मत पाएका छन् । नेपाली कांग्रेस संसदीय दलको नेता छान्नका लागि आज मतदान भएको थियो। कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन्। सबै सांसद मतदानमा सहभागी भएका थिए । 

तपाईंको बिचार