Monday, June 17, 2019

राष्ट्रपति निर्वाचन बारे कांग्रेसले छलफल गर्ने

प्रकाशित मिति: 2018/03/06

काठमाडौं । राष्ट्रपतिको भोली उम्मेदवारी दिने विषयमा छलफल गर्न बुधबार विहान नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक पार्टी कार्यालय सानेपामा बोलाएको छ । 

राष्ट्रपति निर्वाचनका लागि बुधबार उम्मेदवारी दिने कार्यतालिका छ । कांग्रेस राष्ट्रपतिका लागि उम्मेदवारी दिने कि नदिने भन्नेमा विवाद रहेकोछ ।

तपाईंको बिचार