Friday, September 22, 2017

बन्दमा पनि खुले चितवनमा शैक्षिक संस्था

प्रकाशित मिति: 2015/08/31

बन्दकाविच मंगलबारदेखि चितवन जिल्लाका शैक्षिक संस्थाहरु खुलेका छन् । केही दिनयता जिल्लामा विभिन्न राजनीतिक दल, मानव अधिकार संघ÷संगठन, विद्यार्थीलगायतले विद्यालयलाई शान्त्ति क्षेत्र घोषणा गर्नुपर्ने माग गर्दै आएका थिए । 
जिल्लाका सबै निजी विद्यायमा पठनपाठन सुरु भएको प्यावसन चितवनका अध्यक्ष बेलबहादुर गुरुङले जानकारी दिए । चितवनमा एक देखि १२ कक्षा सम्म एक लाख पँचास हजार भन्दा बढि विद्यार्थी अध्ययनरत छन् । त्यस्तै बन्दका कारण विच बाटैमा हप्तौ देखि रोकिएका मालवाहक तथा यात्रुबहाक सवारी साधनलाई स्थानीय प्रशासनको सुरक्षामा गन्तवयतर्फ पठाइएको छ । 

 

तपाईंको बिचार