Saturday, July 29, 2017  |    

थारूहट बन्द अझ लम्बियो

प्रकाशित मिति: 2015/09/02

साउन २७ गतेदेखि बन्द रहँदै आएको तराईका जिल्लाहरुमा बन्दको अवधि अझ लम्बिने भएको छ । थरुहटसहित मधेसी समुदायले तराईका झण्डै दुई दर्जन जिल्लाहरुमा लगातार  बन्द गर्दै आएका छन् । सो बन्द अब भदौ ३१ गतेसम्म बन्द लम्विएको थारू नेताहरुले बताएका छन् ।

 

तपाईंको बिचार