Thursday, March 30, 2017  |    

राप्रपा फुट्यो, अध्यक्षमा लोकेन्द्र बहादुर चन्द

प्रकाशित मिति: 2015/09/06

पशुपति शम्शेर जवरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ । पार्टीका सय केन्द्रीय सदस्यमध्ये ६३ जनाले लोकेन्द्र बहादुर चन्दलाई अध्यक्ष चुनेका छन् ।  पार्टीमा नयाँ अध्यक्ष चुनिएकोबारे निर्वाचन आयोगमा जानकारी गराई सकिएको बताईएको छ । 
चन्द नेतृत्वको समूहमा प्रकाशचन्द्र लोहनी, सुनिलबहादुर थापा, नवराज सुवेदी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र परशुराम खापुङलगायतका रहेका छन् । 

 

तपाईंको बिचार