Sunday, August 25, 2019

प्रतिनिधिसभा बैठक स्थगित

प्रकाशित मिति: 2019/01/06

काठमाडौं । प्रतिनिधिसभा बैठक बाँकी कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ।

संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि प्रश्न गर्न नपाएको भन्दै कांग्रेसका सांसदहरुले संसद बैठक अवरुद्ध गरेका थिए। बैठक अबरुद्ध गरिएपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।

त्यसपछि बैठक बस्दै नबसी २५ गते बस्ने गरी सूचना टाँसेर स्थगित गरिएको हो।

 

तपाईंको बिचार