Wednesday, April 26, 2017  |    

थारु नेता लक्ष्मण थारु पक्राउ

प्रकाशित मिति: 2015/09/09

थारु नेता लक्ष्मण थारु पक्राउ परेका छन् । थारुलाई रुपन्देही प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो ।
केही समयअघि कैलालीको टीकापुर घटनाबारे सोधपुछका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 
थारु बुधबार भैरहवाको एयरपोर्ट चोकमा थरुहट र आन्दोलनरत मधेसी मोर्चाले आयोजना गरेको आमसभामा सम्बोधनको लागि भैरहवा गएका थिए ।

 

तपाईंको बिचार