Thursday, March 30, 2017  |    

प्रधानमन्त्रीद्धारा आन्दोलनरत् पक्षलाई वार्तामा आउन आग्रह

प्रकाशित मिति: 2015/09/13

प्रधानमन्त्री सुशील कोइरालाले वार्तामा आउन आन्दोलनरत पक्षहरुलाई आग्रह गर्नुभएको छ । 
संविधानसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले आन्दोलन शान्तिपूर्ण भएसँगै कर्फ्यू हट्ने बताउनुभएको छ । आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्च सरकारले व्यहोर्ने र मृतकका परिवारलाई उचित राहत दिने प्रतिवद्धतासमेत कोईरालाले बताउनु भएको छ ।

 

तपाईंको बिचार