Saturday, April 29, 2017  |    

मधेशी मोर्चा बैठक शुरु

प्रकाशित मिति: 2015/09/16

काठमाडौ  / संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक शुरु भएको छ । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष अध्यक्ष महन्थ ठाकुरको निवास सानोठिमी शुरु भएको बैठकमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने उपस्थित भएनन् ।

चारैजना अध्यक्षहरुको मात्र बैठक बस्ने भनिए पनि अध्यक्ष महतो आफू नआएर पार्टीका महासचिव मनिष सुमनलाई पठाएका छन् । 

तपाईंको बिचार