Thursday, October 24, 2019

क्रिकेट संघको निर्वाचन असोज दोस्रो साता तय

प्रकाशित मिति: 2019/09/16

भदौ ३०, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभासहितको निर्वाचन असोज १० र ११ गते हुने तय भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच भएको छलफलले एकहप्ता पछाडि सार्दै नयाँ मिति तय गरेको हो । 

यसअघि स्वतन्त्र टोलीले ३ र ४ गतेका लागि विशेष साधारणसभा बोलाएको थियो । तर राखेपले आफूसँग अनुमति नलिएको भन्दै रोक्न निर्देशन दिएको थियो ।

तपाईंको बिचार