Tuesday, February 18, 2020

साग फुटबलमा नेपालले स्वर्ण जित्यो, भुटान बिरुद्ध नेपाल २– १ ले बिजयी

प्रकाशित मिति: 2019/12/10

२४ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलको फाइनलमा भुटान बिरुद्ध नेपाल २–१ ले बिजयी भएको छ । सुरुमै गोल खाएको भुटानले पहिलो हाफमा नै बराबरी गोल फर्काएको थियो । उसका लागि चेन्चो ग्याल्सेनले गोल गरेका हुन् । यसअघि नेपालले १६ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो ।

तपाईंको बिचार