Monday, March 27, 2017  |    

नेपाल र केन्याबिच खेल हुँदै हेर्नुस लाइभ

प्रकाशित मिति: 2017/03/13

फाल्गुन ३०, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केन्याविरुद्ध नेपालको खेल जारी छ । शनिबार वर्षाले प्रभावित खेलमा केन्यासँग ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा पनि कप्तान पारस खड्काबिनै मैदानमा उत्रिएको छ । टस जितेर बलिङ रोजेको नेपालको नेतृत्व ज्ञानेन्द्र मल्लले लिएका छन् ।

लाइभ हेर्न यहाँ थिच्नुहोस

तपाईंको बिचार