Saturday, November 18, 2017

एसीसी यू १९ एसिया कप नेपाल र मलेसियाबीच वर्षाका कारण खेल सुरु हुन सकेन

प्रकाशित मिति: 2017/11/14

काठमाडौं । एसीसी यू–१९ युथ एसिया कप अन्तर्गत नेपाल र मलेसियाबीचको खेल वर्षाका कारण आज ढिलो सुरु हुने भएको छ। नेपाली समयअनुसार सवा ७ बजे खेल सुरु हुने भए पनि टस हुन सकेको छैन।

 नेपालले आज महत्वपूर्ण खेल बायुमायस ओभलमा आयोजक मलेसियासँग खेल्दैछ। यस्तै समूह (ए) मा भारत र बंगलादेशबीच भने खेल भइरहेको छ। बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि भारतले पहिले ब्याटिङ गरिरहेको छ।  तर पानी परेपछि यो खेल पनि रोकिएको छ।

तपाईंको बिचार