Thursday, July 18, 2019

किबी फलको बिरुवा चाहियो ? इलाम पानीटार जानुस, पर्यटन र कृषि सँगसगै अवलोकन

प्रकाशित मिति: 2019/06/28

इलाम । इलाम जिल्ला धार्मिक सांस्कृतिक पर्यटकीय स्थल भएको ठाँउ हो । छुट्टै विषेषता बोकेको इलाम महत्वपुर्ण पर्यटकीय गन्तब्य बनेको हो, जस अन्र्तगत देउमाई नगरपालिका ३ मा रहेको पानीटारमा देश भरिकै मानिसहरु जाने गर्दछन ।

प्राकृतिक पर्यटनको चर्चित पानीटारमा कृषि पर्यटनलाई पनि अगाडि बढाउन भन्दै किवी फलको बिरुवा तयार गरिएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा राम्रो संभावना बोकेको किबी खेति गर्न चाहने कृषकले आगामी हिउँदमा बिरुवाका लागि सम्पर्क गर्न सक्ने बताईएको छ । आन्तरीक पर्यटनको उपयुक्त गन्तव्य कृषि तथा पर्यटन दुबैमा अव्बल साबित भएको छ ।

तपाईंको बिचार