Wednesday, August 21, 2019

टानको नेतृत्वमा जाने कुनै सोच छैन : बोधराज भण्डारी

प्रकाशित मिति: 2019/07/26

साउन १०, काठमाण्डौ । बरिष्ठ पर्यटन व्यावसायी बोधराज भण्डारीले नेपाल भ्रमण बर्ष सफल बनाउनको लागि सबैले सबैलाई सहयोग गर्नुपर्ने बताएका छन ।

टानको निर्वाचन मिति नजिकिदै जाँदा सक्षम नेतृत्वको लागि सबैले पहल गर्नुपर्ने बताए । टानको नेतृत्वमा जानको लागि नेकपा परित्याग गरेको भन्ने हल्ला बजारमा सुनिएको भन्दै त्यसमा कुनै सत्यता नरहेको र कर्मशिल, क्षमतावान नेतृत्वलाई आफुले भोट दिने समेत बताए । उनले टानको नेतृत्वका लागि आफ्नो कुनै चाहना नभएको समेत स्पष्ट पारे ।

तपाईंको बिचार