Wednesday, August 21, 2019

सिम्बीर घलेले टान सदस्यमा उमेद्धवारी दिने

प्रकाशित मिति: 2019/08/05

साउन २०, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)मा सिम्बीर घलेले टान सदस्यमा उमेद्धवारी दिने घोषणा गरेका छन । हिमालय भ्यू ट्रेक्सका सञ्चालक घले २० बर्ष अगाडि धादिङबाट काठमाण्डौ प्रवेश गरी पर्वतिय पर्यटनमा सर्मपित व्यक्ति हुन ।

टानमा यसअघिका नेतृत्वले आशातित काम गर्न नसकेको भन्दै घलेले अब युवाले नेतृत्व लिनुपर्ने बेला आएको बताए । उनले नयाँ पदमार्गको खोजी, चुस्त टानकार्यशैली र सम्मानित पर्यटनको आधार श्रृजना आफुले उमेद्धवारी घोषणा गरेकाले सम्पूर्ण टान कार्यसमिती सदस्य, व्यावसायी तथा शुभेच्छुकहरुमा सहयोगका लागि आग्रह समेत गरेका छन ।

तपाईंको बिचार