Saturday, September 21, 2019

रसुवा नुवाकोट पर्यटन समाजको मनोनयन भोली सिडब्लु पार्टी हलमा हुँदै

प्रकाशित मिति: 2019/08/26

भदौ ९, काठमाण्डौ । रसुवा नुवाकोट पर्यटन समाजको यही भदौ ११ गते हुने साधारणसभासहितको निर्वाचनका लागि भोली मनोनयन दर्ता हुने भएको छ ।
समाजको सचिवालयमा बिहान ११ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता सम्पन्न हुने निर्वाचन अधिकृत बसन्त बस्नेतले जानकारी दिए । सि डब्लु पार्टी हल कमलादीमा पर्सि ११ गते हुने निर्वाचनले समाजको नयाँ नेतृत्व प्रदान गर्नेछ ।

 

तपाईंको बिचार