Saturday, September 21, 2019

अन्ततः नेकपा उमेद्धवारको औपचारिक घोषणा, थापा बने सर्बसम्मत उमेद्धवार

प्रकाशित मिति: 2019/08/28

भदौ ११, काठमाण्डौ । नेकपा निकट तिनवटै पर्यटकीय संगठनले कुमार थापालाई सर्बसम्मत उमेद्धवार बनाउने घोषणा गरेका छन ।

गन्तव्य नेपाललाई प्राप्त जानकारी अनुसार मदन आचार्य नेतृत्वको नेपाल राष्ट्रिय पर्यटन व्यावसायी संगठन, सिताराम सापकोटा नेतृत्वको पर्यटन व्यावसायी संगठन नेपाल र नवराज दाहाल नेतृत्वको नेपाल पर्यटन व्यावसायी संगठनले संयुक्त रुपमा थापालाई सर्बसम्मत उमेद्धवार बनाउने औपचारिक घोषणा गरेको हो । थापा टानका पूर्व कोषाध्यक्ष हुन ।

तपाईंको बिचार