Thursday, November 14, 2019

निटद्धारा टान नेतृत्व घोषणा, अध्यक्षमा खुमबहादुर सुवेदी सर्बसम्मत उमेद्धवार

प्रकाशित मिति: 2019/08/29

भदौ १२, काठमाण्डौ । नेपाली कांग्रेस निकट नेपाल पर्यटन व्यवसायी संघ (निट)ले खुमबहादुर सुवेदीलाई सर्बसम्मत उमेद्धवार बनाउने औपचारिक घोषणा गरेको छ ।
त्यसैगरी महासचिवमा कर्मा शेर्पा र कोषाध्यक्षमा रितु ग्यामदानलाई अगाडि सारेको छ । अध्यक्षका उम्मेद्वार सुवेदी हाल टानका बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । पछिल्लो अवधि सुवेदी टान मतदातामाझ निकै लोकप्रिय मानिनु हुन्छ ।

 

तपाईंको बिचार