Saturday, September 21, 2019

टान अध्यक्षका उमेद्धवार थापाको कार्यसमिती सार्बजनिक

प्रकाशित मिति: 2019/08/31

भदौ १५, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल(टान)को निर्वाचनमा  नेकपा  पक्षधरबाट उमेद्धवार बनेका कुमार थापाको कार्यसमिति सार्बजनिक गरिएको छ ।  

थापा समुहको बरिष्ठ उपाध्यक्षमा ऋषिप्रसाद नेपाल, प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देवकोटा,द्धितिय उपाध्यक्षमा टेन्जिन शेर्पा,महासचिवमा सरिता लामा,सचिवमा दामोदर ढकाल,कोषाध्यक्षमा टेक खकुरेल र सह–कोषाध्यक्षमा प्रदिप पण्डित रहेका छन ।  सदस्यहरुमा रघु पौडेल, मिङमा शेर्पा,कृष्णगोपाल श्रेष्ठ, निमा डिकी शेर्पा, ठाकुर प्रसाद सापकोटा र प्रेम बहादुर लामा र सुनिल सिलवाल रहेका छन ।  

तपाईंको बिचार